सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौ महानगरको मतगणनामा बालेन शाह दोब्बरभन्दा धेरै मतले अगाडि

Far weast coaching ad
195
Sana Kishan

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ ।

अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डौका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएको छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दोब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएको छ ।

Arus
Karnali Traders

नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गर्नुभएको छ । अरू मत बदर भएको छ । उज्यालो अनलाईन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.