सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज साताको दोस्रो दिन (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ ?

आज साताको दोस्रो दिन अर्थात आज (सोमबार) सुनको भाउ झन् उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ७ सय कायम भएको छ।

Sana Kishan

आइतबार सुन तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मुल्य निर्धारण भएको छ । नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.