सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

104
Sana Kishan

सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus
Karnali Traders

हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

Nepali Khaja

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।   उज्यालो  अनलाइन बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

58  +    =  60