सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुनचाँदीको भाउ आज स्थिर

130
Sana Kishan

सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Karnali Traders

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो भने अस्ति आठ सय रुपैयाँले घटेको थियो । यस्तै, चाँदी पनि हिजो जस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

3  +  5  =