Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज वैशाख १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पञ्चाङ्ग
वि.सं. वैशाख १०, २०७८ । ई.सं. २३ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । शनिबार वैशाख कृष्णपक्ष । तिथि– सप्तमी, १०ः०० बजे उप्रान्त अष्टमी । नक्षत्र– उत्तराषाढा, २२ः१५ बजे उप्रान्त श्रवण । योग– सिद्ध ७ः४१ बजेदेखि साध्य, २८ः४४ बजे उप्रान्त शुक्ल । करण– वव १०ः०० बजेदेखि वालव, २०ः५१ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग राक्षस । दिनमान ३२।२६ । सूर्योदय ५ः३४ । सूर्यास्त १८ः३२ ।
त्रिपुष्कर १०.०० प., अष्टमीव्रत, गोरखकालीपूजा ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मान प्रतिष्ठामा वृद्धि पनि होला । इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र नार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
फ्ल्यास हेडिङ

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित
मुख्य समाचार

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस
फ्ल्यास हेडिङ

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

जेष्ठ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

जेष्ठ ११, २०८३
गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

जेष्ठ ११, २०८३
नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

जेष्ठ ११, २०८३
गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

जेष्ठ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व