सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लामा दुई व्यक्ति राष्ट्रपतीबाट विभुसित

659
Sana Kishan

बैतडी – नयाँ बर्षका दिन राष्ट्रपतीले गर्ने सम्मानमा यसपाली बैतडीका २ जना लाई विभूषीत गरिएको छ । नेपाल कृकेट संघका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापती चतुर बहादुर चन्द र द्वारिका देवि ठकुरानी स्मृति प्रतिष्ठान मेलौली बैतडीका अध्यक्ष कांग्रेस युवा नेता हिमालय बहादुर चन्द बिभुसित भएका हुन् ।

कृकेट संघ अध्यक्ष चन्द नेपालको खेलकुद (कृकेट) क्षेत्रमा पुगाएको योगदान बाफत प्रवल जनसेवा श्री राष्ट्रिय पदक बाट सम्मानित भएका हुन् भने, प्रतिष्ठान अध्यक्ष चन्द प्रशिद्द प्रवल जनसेवा श्री राष्ट्रिय पदकबाट बिभुसित भएका हुन् ।

Arus
Karnali Traders

सम्मानित भएका व्यक्तिहरुलाई आज राष्ट्रपती विद्यादेवी भण्डारीले बिभुसित गरेकी हुन् ।

 

Nepali Khaja

(स्रोत : starbulletine.com)

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  78  =  83