सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको पाटनमा भ्यू टावर र पार्क बन्ने

बैतडी । बैतडीको पाटनमा भ्यूटावर बन्‍ने भएको छ। शहरी विकास मन्त्रालयले त्यहाँ भ्यू टावर निर्माणका लागि ठेक्का लगाएको छ ।

श्री राम निर्माण सेवाले २३ लाख ६५ हजार रुपैयाँमा पार्कसँगै भ्यूटावर निर्माणको ठेक्का पाएको हो ।

 

त्यस क्षेत्रमा हिरापुर डाँडाबाघ पार्क र भ्यूटावर निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

योसँगै पाटन मलोदा–विनोदा सडक निर्माणको ठेक्का समेत पाएको छ ।

 

१३ लाख ६९ हजार रुपैयाँ बकोल गरेपछि यो ठेक्का दिइएको उल्लेख छ ।

 (रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.