सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराको रविन काष्ठ उद्योगमा आगलागी

 ंदिपक राज भट्ट (डडेल्धुरा)— डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको रविन काष्ठ उद्योगमा आगलागी भएको छ । बिहिबार राती ११ः३५ तिर आगलागि सुरु भएको थियो ।
लोकराज शर्माले संञ्चालनमा ल्याएको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको थियो ।
आगो लागेपछि स्थानीय, सुरक्षाकर्मि र अमरगढी नगरपालिकाको सहयोगमा आगलागि केहि घण्टामा नियन्त्रमा  आएको हो ।
आगलागीले उद्योग नै खरानी बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो (बिहीबार) विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने बाकी रहेको बताए ।
Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.