Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चर्चित मोडेल सुरज रावलको अभिनयमा रहेको “मलामी“ सार्वजनिक  

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २९, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय कञ्चनपुरको बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचित नाम हो । दर्जनौँ लोक दोहोरी तथा आधुनिक गीतमा अभिनय गरिसकेका रावल पेसाले राष्ट्रसेवक कर्मचारी हुन् । उनै मोडेल रावलको अभिनयमा रहेको लोक दोहोरी गीत “मलामी“ आजबाट एक्सन मिडिया युट्युब च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरले आवाज दिनु भएको छ भने मोडेल सुरजलाई मोडेल सरू पाण्डेले साथ दिएकी छन् । लय ÷ शब्द सरोज पौडेलको रहेको छ भने छायाङ्कन दीपक गिरीले गर्नु भएको हो ।

म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ । म्युजिक भिडियोको निर्देशन शेर बहादुर डिसी र शिवन पोखरेलले गरेका छन् । प्रेम कथामा आधारित रहेको यस गीतको म्युजिक भिडियो दर्शक श्रोताको मन जित्न सफल भएको छ । एकातिर नेपाल प्रहरीको जागिर, अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने प्रश्नमा मोडेल रावल भन्छन्, “मोडलिङ मेरो रहर मात्रै हो । समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र हुँ ।“ उनै मोडेल रावलको अभिनयमा आजबाट बजारमा आएको लोक दोहोरी गीत “मलामी“ लाई हाम्रो पनि शुभकामना ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
Uncategorized

एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

कार्तिक ६, २०८३
चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

कार्तिक १०, २०८३
भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व