सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

Far weast coaching ad
103
Sana Kishan

कंचनपुर जिल्लाको वेदकोट नगरपालिकामा आज एक कार्यक्रमका बिचमा नगर स्तरिय युवा संजाल गठन गरिएको छ !  आज २२ गतेका दिन वेदकोट नगरपालिका कार्यालयमा नगरपालिका का सबै वडा बाट प्रतिनिधित्व हुने गरि बसेको युवा हरुको भेला ले नगर युवा सन्जाल गठन गरेको हो।

Karnali Traders

 

Arus

कार्यक्रममा प्रमुख अतिथी वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द हुनुहुन्थ्यो।सन्जालको अध्यक्ष पदमा पदमराज पाण्डेय, उपाध्यक्ष पदमा दिनेस कुमार सिंह,सचिब पदमा ममता बोहरा , कोषाध्यक्ष पदमा रन्जना बिस्ट ,प्रबक्ता पदमा मा ललित साउद र सदस्य हरुमा पबित्रा दमाइ, दल बहादुर कुवर, सागर धामी, रविना दमाई, मन्जु धामी र कबिता पन्त मनोनित भएको वेदकोट नगरपालिका युवा सन्जाल का प्रबक्ता ललित साउदले बताउनु भयो।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.