सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने

113
Sana Kishan

काठमाडौँ – आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ ।

Karnali Traders

यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका छन् । आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका थिए । तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन् ।
उपहार खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.