सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

२ असार, काठमाडौं । परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले जनाएको छ ।

Sana Kishan

स्रोतका अनुसार प्रधानमन्त्रीसँग भएको भेटमा ढकालले राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । प्रधानमन्त्री ओलीले भने यसबारे दलमा छलफल गर्ने जवाफ दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको ढकालले जानकारी दिए ।-अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.