सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई हजार युवालाई स्वरोजगार बनाउने सुदूरपश्चिम सरकारको लक्ष्य

सुदूरपश्चिम प्रदेश सरकारले दुई हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले आज प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा दुई हजार युवालाई स्वरोजगार बनाउने उल्लेख गरिएको छ।

Sana Kishan

अर्थमन्त्री बोहोराले सभामा बजेट प्रस्तुत गर्दै प्रदेशका नौ वटै जिल्लाका दुई हजार युवालाई आधारभुत सीप मुलक तालिम प्रदान गरी स्वरोजगार बनाउन तीन करोड १२ लाख २० हजार विनीयोजन गरिएको जनाए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.