सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेती अस्पतालद्वारा मुख्य गेट बन्द गरिएको चार महिनापछि सूचना प्रकाशन

धनगढीको सेती अस्पतालले आफ्नो मुख्य गेट बन्द गरेको चार महिनापछि सूचना प्रकाशन गरेको छ। चार महिनादेखि विना जनकारी र कारण मुख्य गेट २४ घण्टा नै बन्द गरिरहेको अस्पतालले आज गेट बन्दको जानकारी सहितको सूचना प्रकाशन गरेको हो। अस्पतालले जारी गरेको सूचनामा अस्पताल भित्र विभिन्न निर्माण कार्य भईरहेकाले मुख्य गेट क्षेत्रमा पार्किङ गर्नका लागि गेट बन्द गरिएको उल्लेख गरिएको छ।

Sana Kishan

यद्यपी अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने शनिवार मात्रै दिनेश खवरसंग कुराकानी गर्दै गेट बन्द गरेर अस्पतालको सेवा प्रवाहमा कुनै समस्या नभएको तर्क गरेका थिए। सूचनामा अस्पताल भित्र विभिन्न निर्माण कार्य भईरहेको उल्लेख गरिएपनि के निर्माण भईरहेको छ भन्ने विषयमा भने जानकारी गराईएको छैन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.