सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यान्सर पिडित डडेलधुराका क्रिकेट खेलाडी केसब सिंहको सहयोगको अपिल

डडेलधुराका क्रिकेट खेलाडी केसब सिंह लिभर र लङ्गको क्यान्सरले पिडित भै दिल्लि स्थित राजिब गान्धी अस्पतालमा उपचाररथ रहेका छन !

अपरेसन खर्च रु १५ लाख लाग्ने भएपछी उनी सम्पुर्ण क्रिकेट सम्बद्ध निकायहरुलाइ सहयोगको अपिल गरेका छन !

Sana Kishan

डडेलधुराका केसब सिंहले छेत्रीय क्रिकेट प्रतियोगितामा पटक पटक सहभागी भै सकेका छन !

World Link Ads
Mahakali Polytechnic

सहयोग गर्न इच्छुकले

९८४८६०६४६०

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.