सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा जेसिबी र अटो दुर्घटना : २ जनाको मृत्यु ५ घाईते

महेन्द्रनगर ३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालीका वनगाँउ स्थित जेसिबी र अटो दुर्घग्ना भएको छ । दर्घग्नामा परी दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

Sana Kishan

उनका अनुसार गड्डाचौकीतिर गईरहेको से. क ४३३ नम्बरको जेसिबी र महेन्द्रनगरतर्फ आईरहेको म १ ह ७६३ नम्बरको अटो एक आपसमा ठोकीएको दुर्घग्ना भएको प्रहरीले जनाएको छ ।
मृत्यक तथा घाईतेको उद्धार कार्य भईरहेको वितृस्त विवरण नआएको डिएसपी विष्टको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.