सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खटाइएको ठाउँमा नजाने प्रमुख प्रशासकीय अधिकृत कार्की निलम्बन

रौतहट – रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्। पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो।

जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिदाँ नगएपछ मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ।

Sana Kishan

पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई फिर्ता जानुपर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने विरोध प्रदर्शनकारीको माग छ ।

World Link Ads
Mahakali Polytechnic

सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शनसमेत गरेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.