सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

आर्थिक वृद्धिदर ७.१% पुग्ने प्रक्षेपण

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २६, २०७६

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । शुरूमा ८ प्रतिशतको लक्ष्य लिएको सरकारले ७ प्रतिशत वृद्धिदर प्राप्त हुने संशोधित अनुमान गरिरहेका बेला विश्व बैंकले बिहीवार सरकारी प्रक्षेपणलाई मद्दत पुग्ने गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9

आगामी आव २०७६/७७ को आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशतमा समेटिने अनुमान विश्व बैंकको अनुमान छ । प्रतिवेदन अनुसार मुद्रास्फीति दर चालू आवमा ४ दशमलव १ प्रतिशत रहनेछ । चालू आव २०७५/७६ मा खुद्रा व्यापार, होटल र रेस्टूराँ लगायत क्षेत्रमा सुधार भएको प्रतिवेदनमा उल्लेख छ । चालू आवमा रेमिट्यान्स (विप्रेषण) को वृद्धिले निजी उपभोगमा वृद्धि भएको, कृषिमा बढ्दो व्यापारीकरण, मल र बीउको सहज उपलब्धता तथा सिँचाइ पूर्वाधारको विस्तारले कृषिक्षेत्रको विस्तार हुँदै गएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार चालू आवमा कृषिक्षेत्रमा ५ प्रतिशतको वृद्धि हुनेछ । ३० वर्षको औसत वृद्धिदर ३ दशमलव १ प्रतिशत देखिएको छ । औद्योगिक उत्पादनको वृद्धिदर पनि सकारात्मक रहेको विश्व बैंकको ठम्याइ छ । चालू आवमा औद्योगिक उत्पादनको वृद्धिदर ८ दशमलव १ प्रतिशत हुने प्रक्षेपण पनि बैंकको छ । ३० वर्षको औसत वृद्धिदर ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

बिजुलीको सहज उपलब्धताका कारण औद्योगिक उत्पादन वृद्धिदरमा सहजता आएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । निजी लगानी र उपभोग पछिल्लो समय बढ्दो क्रममा रहँदा आर्थिक वृद्धिदर वृद्धिमा सहयोग पुगेको विश्व बैंकको निष्कर्ष छ । सरकारी खर्च राम्रो नभएको तर तीनओटै तहमा बलिया सरकार बन्नुले नेपालको आर्थिक विकासका लागि राम्रो अवसर सृजना भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार तामाकोशी र मेलम्चीजस्ता ठूला परियोजना पछाडि धकेलिएका कारण चालू आवको आर्थिक वृद्धिदरमा धक्का लागेको छ । प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका दक्षिण एशियाका वरिष्ठ अर्थशास्त्री हान्स टिम्मेरले विश्वका दुई शक्तिशाली अर्थतन्त्र रहेका छिमेकी मुलुकहरू भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापारघाटा बढ्दै गए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘आर्थिक गतिविधि बढिरहेको छ, आत्तिनुपर्ने अवस्था छैन ।’ सीमित स्रोतभित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागिपर्दै वित्तीय अनुशासनलाई पूर्ण पालना गरेको मन्त्री खतिवडाले दाबी गरे । सरकारले आन्तरिक उत्पादनलाई जोड दिइरहेकाले त्यसबाट केही वर्षभित्र व्यापारघाटा अन्त्य हुने उनको भनाइ थियो । निरन्तर रूपमा भइरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने उनले बताए । ‘आर्थिक विकासमा जोड दिन सरकारले कृषिमा आधारित उद्योग र विद्युत् उत्पादनलाई उच्च प्राथमिकता दिएको छ,’ मन्त्री खतिवडाले भने ।

सिफारिस

अर्थ/ब्यापार

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15
अर्थ/ब्यापार

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9
अर्थ/ब्यापार

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ आधिकारिक रुपमा दर्ता

चैत्र २६, २०७७
22
अर्थ/ब्यापार

फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि !!

चैत्र २३, २०७७
20
अर्थ/ब्यापार

विद्युतीय चुल्होको प्रयोग बढ्दै :घट्न थाल्यो ग्याँसको आयात !!

चैत्र १८, २०७७
28
अर्थ/ब्यापार

बैतडीमा एक करोड बढीका हिउँदे फलफूलका बिरुवा विक्रि

चैत्र १७, २०७७
18
अर्को

बैठकस्थल घेरा हालेर प्रहरीले समात्यो विप्लवका १८ नेता–कार्यकर्ता

विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
7

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
5

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In