सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘राधे’लाई रिहा नगरे आन्दोलन गर्ने तरुण दलकाे चेतावनी

काठमाडौं : तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

Sana Kishan

तरुण दलका अध्यक्ष बस्नेतले भने सरकारको निर्देशन अनुसार पक्राउ गरेको आरोप लगाएका छन् । साथै राधेलाई सरकारकै निर्देशन अनुसार हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

हुँदै नभएको घटनामा संलग्नता देखाएर नियन्त्रणमा लिएको भन्दै तरुण दलले उक्त घटनाको विरोध जनाएको बताएको छ । प्रहरीले भने राधेलाई गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको भनाइ छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.