सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

“तपाईको आर्शिवादले फाईनल पुगेका छौ, अब च्याम्पियन बनाउन अन्तिम सेयर गरि दिनुस् न प्लीज”

भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । भारतीय भूमिमा गएर नेपालका दुई प्रतिभा प्रितम र आयुषले आफ्नो धमाकेदार प्रश्तुति दिएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुको मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए ।

प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् । अबको केहि समयमा प्रश्तुति संगसंगै भोट पनि हुनेछ भने जित्नको लागि प्रितमको लागि धेरै भन्दा धेरै भोटको आवश्यक पर्न सक्छ । सारेगमपको टाईटल जित्न सफल भएमा प्रितम या आयुश दोश्रो उदित नारायण हुने अग्रजहरुले बताएका छन ।

Sana Kishan

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्।

World Link Ads
Mahakali Polytechnic

यस हप्ताको प्रश्तुतीमा उनीहरु टप १० भित्र पर्न सफल भएको खण्डमा भोटिंग राउण्ड शुरु हुनेछ भने जित्नको लागि धेरै भन्दा धेरै भोट गर्न पर्ने हुन्छ । त्यसैले यतिबेला हामि सबै नेपालीको ठुलो सहयोगको खाचो रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.