सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन गरियो शुक्लाफाटा नगरपालिकामा तालाबन्दी ? यस्तो छ गम्भीर आरोप

महेन्द्रनगर ६ जेठ ।
शुक्लाफाँटा नगरपालिकाको योजना तथा तथ्यांक शाखामा तालबन्दी गरिएको छ । उपभोक्ता र ठेकेदारबाट नगरपालिकाका प्राविधिक कर्मचारीले पैसा मागेको भन्दै झलारीका स्थानीयले तालबन्दी गरेका हुन् । शुक्लाफाँटा नगरपालिकाको योजना तथा तथ्यांक शाखामा तालबन्दी गरिएको छ । उपभोक्ता र ठेकेदारबाट नगरपालिकाका प्राविधिक कर्मचारीले पैसा मागेको भन्दै झलारीका स्थानीयले तालबन्दी गरेका हुन् ।
नगरमा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले पैसा माग्न थालेपछि तालाबन्दी गर्नुपरेको झलारीका स्थानीय जिवन धामीले बताए । उनका अनुसार नगरपालिकामा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले २० हजार देखी ८० हजार रुपैयाँसम्म रकम माग्ने गरेको छ । शुक्लाफाँटाका ईन्जिनियर लोकेन्द्र भट्टले ठेकेदारसँग ८० हजार रुपैयाँ माग गर्दै वडा नम्बर १० मा सञ्चालित एक योजनाको काम रोकेको झलारीका अर्जुन भट्टले बताए । प्राविधिक कर्मचारीले उपभोक्ता समितिका पदाधिकारीलाई पनि अनावश्यक दुःख दिने गरेको झलारीका युवा दिपक भट्टले बताए । उनका अनुसार उपभोक्ता समितिबाट प्राविधिक कर्मचारीले २० प्रतिशत रकम माग्ने गरेका छन् ।
ठेकेदार उपभोक्ता समितिबाट पैसा माग्ने प्राविधिक कर्मचारीलाई कारबाही गरिने शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए । यसैगरि शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयमा पनि तालाबन्दी गरिएको छ । जनप्रतिनिधिले सार्वजनिक सरोकारका विषमा आफु खुसी निर्णय गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।
बैजनाथ जल उपभोक्ता सिँचाई लगायतका आयोजनामा जनप्रतिनिधिले आफुखुसी उपभोक्ता समिति गठन गरि काम गरिरहेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय टेकेन्द्र प्रसाद जोशीले बताए । जनप्रतिनिधिले आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमितता गरिरहेको उनले बताए । नगरमा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले पैसा माग्न थालेपछि तालाबन्दी गर्नुपरेको झलारीका स्थानीय जिवन धामीले बताए । उनका अनुसार नगरपालिकामा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले २० हजार देखी ८० हजार रुपैयाँसम्म रकम माग्ने गरेको छ ।

शुक्लाफाँटाका ईन्जिनियर लोकेन्द्र भट्टले ठेकेदारसँग ८० हजार रुपैयाँ माग गर्दै वडा नम्बर १० मा सञ्चालित एक योजनाको काम रोकेको झलारीका अर्जुन भट्टले बताए । प्राविधिक कर्मचारीले उपभोक्ता समितिका पदाधिकारीलाई पनि अनावश्यक दुःख दिने गरेको झलारीका युवा दिपक भट्टले बताए । उनका अनुसार उपभोक्ता समितिबाट प्राविधिक कर्मचारीले २० प्रतिशत रकम माग्ने गरेका छन् । ठेकेदार उपभोक्ता समितिबाट पैसा माग्ने प्राविधिक कर्मचारीलाई कारबाही गरिने शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए । यसैगरि शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयमा पनि तालाबन्दी गरिएको छ । जनप्रतिनिधिले सार्वजनिक सरोकारका विषमा आफु खुसी निर्णय गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

Sana Kishan

बैजनाथ जल उपभोक्ता सिँचाई लगायतका आयोजनामा जनप्रतिनिधिले आफुखुसी उपभोक्ता समिति गठन गरि काम गरिरहेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय टेकेन्द्र प्रसाद जोशीले बताए । जनप्रतिनिधिले आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमितता गरिरहेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

शुक्लाफाँटा नगरपालिकाको योजना तथा तथ्यांक शाखामा तालबन्दी गरिएको छ । उपभोक्ता र ठेकेदारबाट नगरपालिकाका प्राविधिक कर्मचारीले पैसा मागेको भन्दै झलारीका स्थानीयले तालबन्दी गरेका हुन् ।
नगरमा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले पैसा माग्न थालेपछि तालाबन्दी गर्नुपरेको झलारीका स्थानीय जिवन धामीले बताए । उनका अनुसार नगरपालिकामा सञ्चालित योजनाबाट प्राविधिक कर्मचारीले २० हजार देखी ८० हजार रुपैयाँसम्म रकम माग्ने गरेको छ । शुक्लाफाँटाका ईन्जिनियर लोकेन्द्र भट्टले ठेकेदारसँग ८० हजार रुपैयाँ माग गर्दै वडा नम्बर १० मा सञ्चालित एक योजनाको काम रोकेको झलारीका अर्जुन भट्टले बताए ।
प्राविधिक कर्मचारीले उपभोक्ता समितिका पदाधिकारीलाई पनि अनावश्यक दुःख दिने गरेको झलारीका युवा दिपक भट्टले बताए । उनका अनुसार उपभोक्ता समितिबाट प्राविधिक कर्मचारीले २० प्रतिशत रकम माग्ने गरेका छन् । ठेकेदार उपभोक्ता समितिबाट पैसा माग्ने प्राविधिक कर्मचारीलाई कारबाही गरिने शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए ।

Dirghayu Ads

यसैगरि शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयमा पनि तालाबन्दी गरिएको छ । जनप्रतिनिधिले सार्वजनिक सरोकारका विषमा आफु खुसी निर्णय गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । बैजनाथ जल उपभोक्ता सिँचाई लगायतका आयोजनामा जनप्रतिनिधिले आफुखुसी उपभोक्ता समिति गठन गरि काम गरिरहेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय टेकेन्द्र प्रसाद जोशीले बताए । जनप्रतिनिधिले आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमितता गरिरहेको उनले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.