सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुत्केरी भत्ता बर्ष दिनपछि पाउँछन डोटीका सुत्केरी महिला


डोटी । डोटीको दिपायलसिलगढी नगरपालिका–९कलेनाका आमा समुहहरुले बच्चा पाएको बर्षदिनपछि मात्रै सुत्केरी भत्ता पाउने गरेको गुनासो गरेकाछन । शुक्रबार आमासमुहबिच भएको एक सर्वेक्षणबाट सो कुरा खुलेको सहकर्मी प्रेम नेपालीले जानकारी दिएकाछन । बिगत लामो समयदेखि महिलाहरुले बर्ष दिन भछि सुत्केरी भत्ता पाउने गरेको बताएकाछन ।
नेपाल सरकारले नियमित गर्वजाँच तथा स्वास्थ्य संस्थामा बच्चा जन्माए भूगोल हेरर बाटोखर्च बाफत सुत्केरी भत्ता दिने गरेको छ ।
तर दिपायल सिलगढी नगरपालिका–९मा रहेको कलेना स्वास्थ्य चौकीले बर्षदिन पछि सो रकम दिने गरेको छ ।
अवबाट सो समस्या नदोहोरिने दिपालसिलगढी नगरपालिका–९का वडा अध्यक्ष तथा कलेना स्वास्थ्यचौकी विकास समिति अध्यक्ष धर्म बहादुर साउँदले बताएकाछन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.