सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोनिया र प्रियंकाले दिल्लीमा मतदान गरे

काठमाडौं,

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष एवं प्रभावशाली नेता सोनिया गान्धी र उनकी छोरी पार्टी महासचिव प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचनको छैठौ चरणमा उनीहरुले दिल्लीमा मतदान गरेका हुन्

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

भोट हालेपछि प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा मतदान गरेको प्रतिक्रिया दिएकी थिइन् । उत्तर प्रदेशका १४ हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा आइतबार मतदान भएको छ ।

Dirghayu Ads

भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा निर्वाचन सात चरणमा भइरहेको छ । सातौं चरणको निर्वाचनको मे १९ मा सम्पन्न हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.