सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा जेसीबीले किच्दा युवकको मृत्यु, स्थिती तनाब ग्रस्त (फोटो सहित)

बैतडी, फागुन २६ । जेसीबीले किच्दा बैतडीमा शनिबार बेलुका एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका–२ का १९ वर्षीय पुर्णानन्द पाण्डेय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिँडिरहेका पाण्डेलाई विमानस्थल तर्फ गइरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परिक्षण लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Sana Kishan

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए । ठिक्कर दिने चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

फोटो : घनश्याम सागर पन्तको फेशबुकबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.