सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल प्रेस युनियन कञ्चनपुरमा चन्द

दीपेन्द्र बस्नेत महेन्द्रनगर ,फागुन १८

नेपाल प्रेस युनियन कञ्चनपुरको पाचौं जिल्ला अधिवेशन बाट अध्यक्षमा अमरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । प्रेस युनियन कञ्चनपुरको सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा तेजबहादुर सिह,समावेशी उपाध्यक्षमा दानसिह डगौंरा , किशोर तामाङ , सचिबमा मनोज भट्ट , सहसचिव अनिता लावड, कोषाध्यक्ष टेक कुवँर सर्वसम्मत निर्वाचित भएका छन् । यसै गरि सदस्य हरुमा पुष्प भट्ट ,शुशिला भन्डारी, जुद्ध चौधरी,हरिभान साउद ,शुरेश कुवर, कविराज अवस्थी , बिनय जोशी , नृपबहादुर रावल ,सरस्वती भट्ट ,लक्ष्मी चन्द र रामकलि राना सर्वसम्मत निर्वाचित भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.