सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा कसले र किन देखाए भारतीय झण्डा ? अगाडी मन्त्री पछाडी सुरक्षा निकाय तर पनि यस्तो

डोटीमा आजदेखि प्रादेशिक महोत्सव सुरु भएको छ। महोत्सव सुरु हुन अगाडी कलश यात्रा निकालीएको थियो। कलश यात्रामा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पनि सहभागिता रहेको थियो। तीन वटै सुरक्षा निकायको पनि सहभागिता थियो।

महोत्सवकै आकर्षणका रुपमा पन्जावी भाङडा पनि बोलाईएको थियो। तर अगाडी मन्त्री र पछाडी सुरक्षा निकाय भएपनि विचमा भने भारतीय झण्डा फहराईएको थियो। कलश यात्रामा सहभागी भारतीयहरुले भारतको झण्डा बोकेका थिए भने केहि नेपालीले नेपालको झण्डा पनि बोकेका थिए।

Sana Kishan

भारतको झण्डा देखेपनि केहि बेरपछि मात्रै आयोजक डोटी चेम्वर अफ कमर्सले भारतीय झण्डा हटाएको कमर्सका सचिव तेजवहादुर डुङग्रेलले बताए। भारतीय झण्डा बोकेको भन्दै अहिले सामाजिक सन्जालमा विरोध भईरहेको छ

World Link Ads
Mahakali Polytechnic
Dirghayu Ads
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.