सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले हटाउन लागेको ६ संभावित मन्त्री को को हुन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत फाल्गुण ३ गते एक वर्ष पूरा गरेको छ । यतिबेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको कामकारबाहीहरूको समीक्षा भइरहेको छ।

प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयहरूको कार्यप्रगतिको मूल्याङ्कन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सफ्टवेयर नै बनाएर मन्त्रीहरूको कार्य मूल्याङ्कन गर्दै आएका हुन् । तर, कतिपय मन्त्रीहरूले आफ्नो कार्य योजना आफै कार्यान्वयन गर्न आफैँ असक्षम भएका छन् ।

सोही मूल्याङ्कनमा अनुत्तीर्ण र विवादित मन्त्रीहरूका कारण सरकार नै अप्ठ्यारोमा पर्न थालेपछी प्रधानमन्त्री सोचमग्न अवस्थामा छन् । ओलीले यस अघि नै मन्त्रीहरूलाई परिणाममुखी काम गर्न पटक पटक आग्रह गर्दै आएका थिए ।

मन्त्रिपरिषद् गठन ताका नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई एक वर्षको कार्य योजना मागेका थिए । त्यही बखत प्रधानमन्त्री ओलीले काम गर्नका लागि मन्त्रीहरूलाई एक वर्षको समयावधि पर्याप्त रहेको बताएका थिए ।

Mahakali Polytechnic

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds