सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आन्तरिक पर्यटन प्रवर्द्धन भईरहँदा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै

आन्तरिक पर्यटन प्रवद्र्धन भईरहेका वेला सुदुरपश्चिम प्रदेशमा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । कैलाली कञ्चनपुरका विभिन्न ठाउँहरुमा होमस्टे सञ्चालन हुन थालेको हो ।

कैलाली र कञ्चनपुरमा आधा दर्जन बढी ठाउँहरुमा होमस्टे सञ्चालन भएका वेला पहाडी क्षेत्रमा पनि सञ्चालन गर्न थालिएको छ । होमस्टे सञ्चालन भएपछि स्थानीय वासिन्दाको जीवनस्तर फेरिएको छ ।

Sana Kishan

उनीहरु आर्थिक रुपमा पनि सक्षम बन्दै गएका छन् । होमस्टेको माध्यमले कला संस्कृति जोगाउन पनि सहयोगी भुमिका खेल्दै आएको छ ।

World Link Ads
Mahakali Polytechnic

कुनै विषय बर्ग समुदाय र विशेष पहिचान बोकेका वस्तीहरुमा होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । आधुनिकताको प्रभावले मौलिकता हराउन थालेका मेला मौलिक पहिचान बोकेर होमस्टे सञ्चालन हुन थालेका हुन् ।

Dirghayu Ads

पर्यटकले साक्षात्कार गर्ने अवसर पाएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन देखिन थालेको भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.