सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१८ किलो सुनसहित दुईजना समातिए

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन २ । कन्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीबार १८ किलो अवैध सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कन्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान महाशाखा काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणको सुन बरामद गरेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुनसँगै दुईजनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।

Dirghayu Ads

प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।

सुन र पक्राउ परेका व्यक्तिलाई कैलाली ल्याउन लागिएको एसपी तिमिल्सिनाले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.