सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक वर्षमा इतिहासमा कहिल्यै नभएको काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षमा भएको कामको फेहरिस्त सुनाउने उनले बताए ।

Sana Kishan

जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ ।’
वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २/४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.