सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थानीय र प्रहरीबीच एकाएक झडप, स्थिति नियन्त्रण गर्न प्रहरीद्धारा २० राउण्ड हवाई फायर

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका स्थित ईलाका प्रहारी कार्यालय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरी बिच झडप भएको छ । अभियुत्त पक्षले प्रहरिमाथी ढुङगा मुडा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका डिएसपि लोकदर्शन थापाले जानकारी दिए ।

Sana Kishan

स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ । थप विवरण आउन बांकी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.