सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ...

अभिव्यक्ति स्वतन्त्रता भनेको स्वच्छन्दता कदापी होइन : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारवाही गरेको...

लिप्नामा जिप दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दैजीदेखि डडेल्धुराको परशुराम नगरपालिका ९ मा सलेता गइरहेको जिप लिप्नामा दुर्घटना भएको छ । दैजीबाट यात्रु बोकेर...

सबै प्रकारका औषधिको मूल्य समायोजन: स्वास्थ्यमन्त्री पौडेल

पर्वत - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको...

कर्नाटकसँग नेपाली युवा टोली पराजित, शृङ्खलामा २–२ को बराबरी

कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ । नेपालले दिएको...

खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा

हामीमध्ये धेरैजसो बिहान उठ्ने बित्तिकै चिया पिउँछौँ । तर के तपाईँलाई बिहान उठ्नेबित्तिकै चियाको सट्टा एक गिलास पानी पिउनुको फाइदाहरू...

आज कुन कुन ठाउँमा छ वर्षाको सम्भावना ? यस्तो छ आजको मौसम

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती...

मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि...

एनपिएल : उद्धघाटन खेलमा सन्दीप र आसिफको टिम भिड्ने

यही मंसिर १५ गते देखी सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्धघाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्ने भएका...

Page 437 of 1460 1 … 436 437 438 … 1,460

फेसबुक पेज

नयाँ प्रकाशित