Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २७, मंगलवार १५:३५
नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ राेजेपछि नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ ।

आजकाे खेलमा नेपालबाट नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ४२औं खेलाडी हुन् । नन्दनले गएकाे महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै चाेटका कारण आजकाे खेलमा नेपालका अलराउन्डर गुल्सन झा र साेमपाल कामी प्लेइङ–११ मा छैनन् ।

लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चाैथाे तथा अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । तेस्राे खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएकाे थियाे ।

लिग–२ काे तालिकामा नेपाल १५ खेलमा १० अङ्कसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड तेस्राे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।

लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित
खेलकुद

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार
खेलकुद

एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा
खेलकुद

एनपिएलबाट ४७ करोडभन्दा बढी आम्दानी

२०८२ जेष्ठ २७, मंगलवार १५:३५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

२०८२ जेष्ठ २७, मंगलवार १५:३५
रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ जेष्ठ २७, मंगलवार १५:३५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व