Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्तै छ यस्तैयस्तै छ ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ चैत्र १३, सोमबार १६:४७
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मतलबका पाेका बाेकेर
आफ्नाे नाकको टुप्पाे मात्रै देख्ने
चाप्लुसी जिब्रो सलबलाएर
आफ्नाे स्वार्थ सिद्धिका लागि
प्रयाेग गर्ने र एक्ल्याउने
अनि सिध्याउने अनाैठाे तरिकाले
चरम मानसिक यातना दिएर
कुभलाे नचिताएकाे भ्रम छर्न खप्पिस
थुप्रै महाशयहरु भेटिन्छन्
यहीँ तिमी र म बस्ने मानव बस्तीमा
कठिन प्रतिकुल परिस्थितिसँग लड्दै
ठेस लागेका ढुङ्गाहरुलाई
चप्पल सरि सजाउँदै पाइतालामा
टुपी ठाडाे हुनेगरी बिझेका काँडाहरु
दाँतले निकाल्दै
जीवनका पदचापहरू जति टेक्छाै
उपहासकाे पात्र बनाएर हाँस्ने
र त्यहीँ परिस्थिति बीच
गुलाफ फुल्याे र फक्रियाै भने
सुटुक्क आएर पीरती गाँस्ने
चुँडेर काेटकाे खल्तीमा सजाउन खाेज्ने
निर्मम बैगुनीहरु छरपस्ट भेटिन्छन्
यहीँ तिम्रो र मेराे पाइतालाकाे केन्द्र वरिपरि
दुनियाँ धाेकेबाज हाे भन्थे त्यही रहेछ
हुँदाखाँदा सब आफन्त
दुःखदर्द र पीडामा सब पराया
प्रयाेगवादी दुनियाँ
परिक्षण गर्छ प्रयाेग गर्छ
र मतलब निकालेर
कागती निचाेरे सरि निचाेरेर
खाेस्टाे समेत चबाएर फाल्छ
फाेहाेरकाे डुङ्गुरमा
तिमी र म जस्तालाई
दाडिम जाँतिमा पेलेसरि पेलेर
राफलाे बनाएर गाैणहरुमा
बेकामे पारेर हुत्याएकाे पत्तै हुँदैन
याे बस्ती याे देश
याे दुनियाँ र सारा परिवेश
यस्तै छ यस्तैयस्तै छ
बिल्कुल साेचे भन्दा फरक
यस्तैयस्तै छ यहाँ

रमेश पन्त ‘मीतबन्धु’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०७९ चैत्र १३, सोमबार १६:४७
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०७९ चैत्र १३, सोमबार १६:४७
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०७९ चैत्र १३, सोमबार १६:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ चैत्र १३, सोमबार १६:४७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ चैत्र १३, सोमबार १६:४७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र १३, सोमबार १६:४७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ चैत्र १३, सोमबार १६:४७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ चैत्र १३, सोमबार १६:४७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ चैत्र १३, सोमबार १६:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व