Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा भट्ट निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ।

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन प्रशाद भट्ट निर्वाचित भएका छन । संघको १४औँ कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले आफ्ना प्रतिद्वन्दी पुष्पराज अवस्थीलाई ४२मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १५५ । अवस्थीले ११३मत ल्याएका छन ।

बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी अमर ब। बमलाई ५८मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १७० र बमले ११२मत ल्याएका छन ।

उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित भएका छन । चन्दले निकटतम प्रतिद्वन्दी शक्ति पन्तलाई ८७मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १८५ र पन्तले ९८मत ल्याएका छन ।

महासचिव योगेन्द्र ठगुराठी निर्वाचित भएका छन । ठगुराठीले प्रतिद्वन्दी अमर मल्ललाई ५८मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । ठगुराठीले १६३ र मल्लले १०५मत ल्याएका छन ।

सचिवमा सुर्य बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी हेम महरालाई ११मतले हराउँदै सचिवमा निर्वाचित भए । चन्दले १३२ र महराले १२१मत ल्याएका छन ।

कोषाध्उक्षमा दिपक भट्ट निर्वाचित भएका छन । भट्टले निकटतम प्रतिद्वन्दी तेज बहादुर चन्दलाई १४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२०, चन्दले १०६ र महेश खडकाले १३ मत ल्याएका थिए ।

सह कोषाध्यक्षमा यज्ञ बैज निर्वाचित भएका छन । वैजले निकटतम प्रतिद्वन्दी विष्णू सिहलाई २७मतको अन्तरले हराउँदै सह कोषाध्यक्षमानिर्वाचित भएका छन । बैजले १४२ र सिहले ११५मत ल्याएकाछन । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थाको दिगो विकासका साथै आम व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । जनसरोकार पोस्टबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व