साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य झन् घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ।
तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post