हिजो सोमबारको तुलनामा आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ।
आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेके छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post