साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
मंगलबार तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
लामो समयदेखि उकालो लागेको सुनको भाउमा केही दिनदेखि भने लगातार गिरावट आइरहेको छ। आज तेजावी सुन पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरुरहेको छ ।
यस्तै, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ।नयाँ पुस्ता बाट सभार









Discussion about this post