Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली साहित्य सङ्गमले तयार पारेको डोट्याली बहुभाषिक शव्दकोश लोकार्पण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीपञ्चमीका अवसरमा महाकाली साहित्य सङ्गम, डोट्याली भाषा अनुसन्धान केन्द्रले तयार पारेको डोट्याली बहुभाषिक शब्दकोष लोकार्पण गरिएको छ ।
महाकाली साहित्य संगमका अध्यक्ष हरीश प्रसाद जोशीको सभापतित्व र नमूना शर्मा प्राज्ञ संगित तथा नाट्य प्रतिष्ठानको प्रमुख आतिथ्यमा तथा आनन्दि पन्त , लिलाधर बास्कोटा ,दीर्घ फुलारा तथा भोजराज जोशी बिशिष्ट अतिथि रहनु भयेको उक्त कार्यक्रममा समिक्षक–डा टेकराज पन्त, पुष्पमणी भट्ट तथा पञ्चमराज भट्ट रहेका थिए । डोट्याली भाषाका ५ हजार शव्द संकलित कोशमा अङ्ग्रेजी फोनेटिक सिम्बोल संगै अंग्रेजी र नेपाली अर्थ समेटिएको छ । शब्दकोष संगै २००जति डोट्याली उखान पनि संकलित छन ।
टिप्पणी कर्ता–अनुराधा रोकाया असोकराज खाति रहेका थिए । बहुभाषिक कोष वंशिघर जोशीको संयोजनमा तयार भएको थियो । अर्जुन नेगी, त्रिलोक दत्त तिवारी , हरि खतिवडा, के एन बियोगी भुवनेश्वरी वडू हरिश प्र जोशी, देवसिह नाथ, कृष्ण साउद ,एम एस साउद, डि एन जोशी लक्ष्मी प्रसाद भट्टलगायतको शब्दकोष निर्माणमा संलग्नता रहेको थियो ।
कार्यक्रमका अतिथि–हरिप्रसाद खतिवडा, भुवेश्वरी वडू, लक्ष्मी कान्त जोशी, वीरबहादुर चन्द घर्मानन्द भट्ट, कल्यान ओझा , मिना पन्त, मधु हमाल रहेका थिए ।
कार्यक्रममा राजेन्द्र रावलले स्वागत मन्तव्य राखेका थिए भने वंशिधर जोशीले शब्दकोष निर्माण बारेमा मन्तव्य राखेका थिए । मंगलाचरण जगदीश ओझा, डम्बर शर्मा वडू र दीर्घराज ओझाले प्रस्तुत गरेको कार्यक्रममा अम्बादत्त जोशीले कविता, सरिता पन्थीले गजल, चिना नेपाली, गीता आउजी, मोहन औजीले वसन्त गायन र दीर्घ फुलाराले लोक दोहरी प्रस्तुत गरेका थिए । नयाँ खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व