सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कटप्पाकी छोरी छिन् यस्ति हट र सुन्दर , उनको सुन्दरता देखेर जोकोही पर्नेछ चकित , हेर्नुहोस् उनका १२ हट तस्बिरहरु

काठमाडौं : चर्चित साउथ फिल्म बाहुबली धेरैले रुचाए । उक्त फिल्ममा कटप्पाको भूमिकामा रहेका अभिनेता सत्यराजलाइ पनि धेरैले मनपराएका छन् । फिल्म बाहुबली बाट नै अभिनेता सत्यराज निकै चर्चामा आएका छन् ।फिल्म बाहुबलीमा कटप्पाको भूमिकामा खेलेका सत्यराजको वास्तविक नाम रंगाराज सुबय्या हो । निकै फिल्ममा खेलेका अभिनेता सत्यराजका एक छोरी र एक छोरा छन् ।

छोराको नाम सिबिराज र छोरीको नाम दिव्या हो । बाहुबलीका कटप्पा अर्थात अभिनेता सत्यराजकी छोरी पनि कुनै हिरोइन भन्दा कम छैनन् । उनकी छोरी दिव्याले अहिले पोषण विषयमै पिएचडी गरिरहेकी छिन् । यसका अलावा दिव्याले खाना र पोषण विषयमा एक किताब पनि लेख्दैछिन् ।

उनले तमिल शरणार्थीहरुलाई कुपोषण र एनिमिया जस्ता बिरामीबाट बचाउनको लागि स्वस्थ खाना र भिटामिन थेरापीमा सचेतना शिविर पनि गरेकी थिइन् । यी हुन् बाहुबलीका कटप्पाकी सुन्दर छोरी दिव्या हेर्नुहोस् फोटोहरु

Mahakali Polytechnic

World Link Ads

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.