Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ११, २०८३
नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको अवसरमा आज नवौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ।

सरकारले २०७५ साल मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो। त्यसअघि मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। सोही व्यवस्थाअनुसार सरकारले सामाजिक सुरक्षा कोषमार्फत श्रमिक तथा आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रयास गर्दै आएको छ।

कोषमा हालसम्म औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी तथा स्वरोजगार क्षेत्रका गरी झण्डै ३३ लाख श्रमिक सूचीकृत भएका छन्। त्यस्तै, सूचीकृत रोजगारदाताको संख्या २४ हजार पुगेको छ।

कोषको तथ्यांकअनुसार योगदानकर्ताले जम्मा गरेको १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ लगानीको पर्खाइमा रहेको छ।

यसैगरी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा गरी ११ खर्ब रुपैयाँभन्दा बढी रकम संकलित छ। उक्त रकम पूर्वाधार विकास, सरकारी ऋणपत्र तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने सम्भावना रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
फ्ल्यास हेडिङ

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

मंसिर ११, २०८३
भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी
अर्थतन्त्र

भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

मंसिर ११, २०८३
प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी
फ्ल्यास हेडिङ

प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी

मंसिर ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

मंसिर ११, २०८३
नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

मंसिर ११, २०८३
भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

मंसिर ११, २०८३
प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी

प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी

मंसिर ११, २०८३
रासायनिक हतियार निषेधमा नेपालको प्रतिबद्धता, विश्वव्यापी सहकार्यमा जोड

रासायनिक हतियार निषेधमा नेपालको प्रतिबद्धता, विश्वव्यापी सहकार्यमा जोड

मंसिर ११, २०८३
प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो

प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो

मंसिर ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व