Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ११, २०८३
प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साताको कारोबारको अन्तिम दिन प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।

यस सेसनमा नेप्से परिसूचक १४.०८ अंकले घटेर २ हजार ६२२.६७ विन्दुमा झरेको हो।

प्रि-ओपन सेसनमा ५७ वटा कम्पनीको ६० हजार ३३ कित्ता सेयर ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँमा कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने ३७ वटाको मूल्य घटेको छ। त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
फ्ल्यास हेडिङ

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

मंसिर ११, २०८३
नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा
अर्थतन्त्र

नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

मंसिर ११, २०८३
भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी
अर्थतन्त्र

भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

मंसिर ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

मंसिर ११, २०८३
नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

नवौँ सामाजिक सुरक्षा दिवस आज, कोषमा १ खर्ब ३३ अर्ब लगानीको पर्खाइमा

मंसिर ११, २०८३
भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

भोटेकोशी बाढीले सार्वजनिक यातायातमा साढे १ अर्ब नोक्सानी

मंसिर ११, २०८३
प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी

प्रदेश सभापति बन्ने दौडमा लोकराज अवस्थी

मंसिर ११, २०८३
रासायनिक हतियार निषेधमा नेपालको प्रतिबद्धता, विश्वव्यापी सहकार्यमा जोड

रासायनिक हतियार निषेधमा नेपालको प्रतिबद्धता, विश्वव्यापी सहकार्यमा जोड

मंसिर ११, २०८३
प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो

प्रि-ओपन सेसनमै नेप्से १४ अंकले घट्यो

मंसिर ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व