Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – तिहारअघिको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको हो।

यस दिन ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर ३ अर्ब ४६ करोड २० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। कारोबार रकम भने अघिल्लो दिन बिहीबारको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १५८ वटाको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको ५.७८ प्रतिशत र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ३.४२ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्रिज शीर्ष स्थानमा रहेको छ। कम्पनीको २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, श्वेतगंगा हाइड्रोपावरको १२ करोड, रिलायन्स स्पिनिङ मिल्सको ११ करोड, घलेम्दी हाइड्रोको १० करोड र सानिमा माई हाइड्रोपावरको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन अन्य समूहको उपसूचकबाहेक अधिकांश समूहका उपसूचक सकारात्मक देखिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित
खेलकुद

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार
फ्ल्यास हेडिङ

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार
National News

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व