Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ६, २०८३
स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

गोबरिया । स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबको आयोजनामा आगामी कार्तिक ६ देखि ९ गतेसम्म मेमोरियल फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ।

गोबरियास्थित पेट्रोल पम्प नजिकै रहेको द रोयल फुटसलमा आयोजना हुने प्रतियोगितामा कुल ८० हजार रुपैयाँ पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यसमेत राखिएको छ। प्रतियोगिता सम्पन्न भएपछि सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिने आयोजकले जनाएको छ। साथै, प्रतियोगिताका क्रममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ।

स्वर्गीय भुवन भट्टको स्मृतिलाई जीवन्त राख्दै युवाबीच मित्रता, एकता र खेलभावना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

खेलकुद र सामाजिक सेवालाई एकसाथ जोड्ने यस प्रतियोगिताले स्थानीय युवालाई सामाजिक कार्यमा प्रेरित गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित
फ्ल्यास हेडिङ

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

कार्तिक ६, २०८३
साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
फ्ल्यास हेडिङ

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने
खेलकुद

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

कार्तिक ६, २०८३
स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

कार्तिक ६, २०८३
साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व