Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वकप लिग–२ को शीर्ष चारबाट नेपाल बाहिरिने निश्चित, अब प्लेअफ खेल्नुपर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
विश्वकप लिग–२ को शीर्ष चारबाट नेपाल बाहिरिने निश्चित, अब प्लेअफ खेल्नुपर्ने

KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भएको छ। ओमानले क्यानडालाई पराजित गरेसँगै नेपाल शीर्ष चारमा पुग्न नसक्ने निश्चित भएको हो ।ओमानको जितसँगै नेपालले अब लिग–२ बाट सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाएको छ। नेपालले अब विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ।

क्यानडालाई हराएपछि ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ। नेपालले ३२ खेलबाट २४ अंक मात्रै प्राप्त गरेको छ। नेपालले बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंकसम्म पुग्ने भएकाले शीर्ष चारमा पुग्न सक्ने छैन। लिग–२ मा अमेरिका ३४ खेलबाट ४७ अंक जोड्दै च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्।

ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। नामिबिया ३५ खेलबाट ३१ अंकसहित पाँचौँ, क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौँ र नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। यूएई ३१ खेलबाट १९ अंकसहित आठौँ स्थानमा रहेको छ।

नेपालले लिग–२ अन्तर्गत आफ्नो आगामी खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भए पनि नेपालका बाँकी खेल प्लेअफको तयारी र अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न महत्त्वपूर्ण हुनेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित
फ्ल्यास हेडिङ

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह
फ्ल्यास हेडिङ

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने
फ्ल्यास हेडिङ

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

अशोज २५, २०८३
दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

अशोज २५, २०८३
बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

अशोज २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व