Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव थप चुलिँदै गएको छ। साउनको पहिलो सातादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ता पछिल्लो समय भोटेकोशी बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण थप समस्यामा परेका छन्।

उपत्यकामा ग्यास भर्ने १९ वटा प्लान्ट सञ्चालनमा रहे पनि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेटको आवागमन प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। त्यसका कारण उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको हो।

व्यवसायीहरूले हेटौँडा, वीरगञ्ज, नवलपरासी, धनुषालगायतका क्षेत्रबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न आग्रह गरेको छ।

तर, उपभोक्ताहरू बढेको मूल्य तिर्न तयार हुँदासमेत बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन सकेको छैन।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेकोमा अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्र भित्रिइरहेको छ।

ग्यासको अभाव भएपछि बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारसहित उपत्यकाका विभिन्न डिपोमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताको भीड देखिन थालेको छ।

उपभोक्ता अधिकारवादी सङ्घ–संस्थाहरूले भने बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको र मनपरी मूल्य असुली हुन सक्ने भन्दै प्रभावकारी अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा
खेलकुद

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग
खेलकुद

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु
अर्थतन्त्र

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व