Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गरेको थियो। सुरुङभित्र ड्रोनसमेत उडाएर निरीक्षण गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कोही पनि व्यक्ति नरहेको निष्कर्षमा पुगेपछि खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको क्षेत्रमा क्षति पुगेपछि सुरुङभित्र समेत कामदार फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने

भदौ १६, २०८३
बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा
विपद्

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग
फ्ल्यास हेडिङ

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने

भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने

भदौ १६, २०८३
बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३
प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व