Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८३
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई सरकारले गरेको नियुक्ति बदर गरेको छ।

न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो।

सर्वोच्चले कार्कीले आफूलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्नुपर्ने मागसहित दायर गरेको रिटमा भने उनको दाबी नपुग्ने आदेश दिएको छ।

पर्यटन मन्त्रालयसँग सम्बन्धित ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ अनुसार सार्वजनिक निकायको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।

श्रेष्ठ ६५ वर्षभन्दा माथि रहेको तथा निगमबाट अवकाश पाएको करिब ३४ वर्षपछि कार्यकारी अध्यक्षमा नियुक्त गरिएको भन्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चको फैसलासँगै श्रेष्ठ निगमको कार्यकारी अध्यक्ष पदबाट पदमुक्त भएका छन्

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल
शिक्षा

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

भदौ ६, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

भदौ ६, २०८३
सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्
फ्ल्यास हेडिङ

सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

भदौ ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

भदौ ६, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

भदौ ६, २०८३
सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

भदौ ६, २०८३
प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

भदौ ६, २०८३
विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

भदौ ६, २०८३
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

भदौ ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व