Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २८, २०८२
महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा सम्पन्न
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिकाको महाकाली नदी तटीय क्षेत्रका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ९, १०, ११, १२, १३ र १४ मा गठित सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सहभागितामा बैठक सम्पन्न गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसिएद्वारा आयोजित उक्त कार्यक्रम भीमदत्त नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो। बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा भएका गतिविधि, चुनौती र सिकाइका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले समुदायस्तरमा विपद् व्यवस्थापन समितिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहसँगको सहकार्यले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सकिने बताए।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनाअन्तर्गत गरिएका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै समुदायको सक्रिय सहभागिताले विपद् प्रतिकार्य क्षमता वृद्धि हुँदै गएको बताए।

भीमदत्त नगरपालिका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले नगरपालिकाले विपद् व्यवस्थापनका लागि समुदायसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

बैठकमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आ–आफ्नो प्रस्तुतीकरण गर्दै अनुभव तथा सिकाइहरू साझा गरेका थिए। साथै समितिहरूलाई आवश्यक सुरक्षात्मक ज्याकेट वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) की सामाजिक परिचालिका अनिता लावडले गरेकी थिइन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै
वातावरण

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व