Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“विपद् होइन, उत्थानशीलतामा लगानि गरौँ” भन्ने सन्देशसहित मनाइयो अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०८२
“विपद् होइन, उत्थानशीलतामा लगानि गरौँ” भन्ने सन्देशसहित मनाइयो अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस

{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरः अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको अवसरमा देशभर विविध कार्यक्रमहरू भएका छन्।

यसै सन्दर्भमा आज आयोजित एक कार्यक्रमले महत्वपूर्ण सन्देश दिएको छ, त्यो हो “विपद्पछि होइन, विपद्‌ अघि सोचौँ, समयमै पूर्वतयारी गरौँ र सुरक्षित साथै उत्थानशील समाज निर्माण गरौँ। पूर्वतयारीमा लगानी गरेर उत्थानशील र सुरक्षित भविष्य निर्माण गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको जोड दिइएको छ।

निजी, सार्वजनिक र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), मर्सिकोर नेपाल, डीसीए, युनिसेफ नेपाल, नक्सा प्रालि र इन्स्टिट्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) को सहकार्यमा अहिले बाढी तथा बहु-प्रकोप सम्भावित क्षेत्रहरूमा पूर्वचेतावनी प्रणालीलाई सशक्त र व्यवहारिक बनाइएको छ।

हाल प्रयोगमा ल्याइएका बहुप्रयोजन स्मार्ट सायरन प्रणालीले बाढी, तातो हावा लगायतका प्राकृतिक जोखिमहरूको चेतावनी अग्रिम रूपमा दिन सक्षम छ। त्यस्तै, महाकाली र काँडा नदिमा जडान गरिएका राडार सेन्सरहरूले पानीको सतह मापन गरी तुरुन्तै सूचना प्रवाह गर्छन्। एसएमएस, आईभीआर, तथा सामाजिक सञ्जालमार्फत चेतावनी सन्देशहरू समुदायसम्म पुग्ने व्यवस्था मिलाइएको छ। साथै, कलर कोडसहितको गेज मिटर, सुरक्षित आश्रयस्थलहरू, र सामूहिक नगद सहायता कार्यक्रमहरूले समुदायमा आत्मविश्वास वृद्धि मात्र गरेका छैनन्, उत्थानशीलता निर्माणमा नयाँ उदाहरण पनि बनेका छन्।

यसको प्रत्यक्ष उदाहरण हो — गत वर्षको आरीघोप्टे वर्षाको समय। यति ठूलो वर्षा भए पनि मानवीय क्षति नभएको अवस्थाले देखाउँछ कि यो सफलता आकस्मिक हैन, पूर्वतयारीमा गरिएको लगानीको परिणाम हो।यसै सन्देशलाई केन्द्रमा राखेर आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘वतृत्वकला प्रतियोगिता’ सम्पन्न गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजना, मर्सिकोर नेपालसँगको साँझेदारीमा सञ्चालित सीआरसी र सान परियोजना, र युनिसेफ नेपालसँगको साँझेदारीमा सञ्चालित एसबीसी परियोजना लगायत अन्य संस्थाहरूको सहकार्यमा आयोजित प्रतियोगितामा नगरका ९ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

‘विपद् व्यवस्थापनका लागि प्रतिकार्यभन्दा उत्थानशीलतामा लगानी’ शीर्षकमा सम्पन्न भएको प्रतियोगितामा — लक्ष्मी मावि प्रथम, नोवेल एकेडेमी द्वितीय, र ध्रुवतारा पब्लिक स्कुल तृतीय भएका छन्। विजयी विद्यालयहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा बोल्दै नगर प्रमुख किशोर कुमार लिम्बुले बाढीको उच्च जोखिममा रहेको नगरपालिकाको सन्दर्भ उठाउँदै, “विपद्को सामना गर्न समुदाय स्वयं तत्पर र पूर्वतयार हुनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जलवायु परिवर्तन र अविवेकी मानवीय क्रियाकलापले प्रकोपको जोखिम बढाइरहेको उल्लेख गर्दै, दीर्घकालीन सोच र दिगो लगानी आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सीआरसी परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले समुदायस्तरमा जोखिम न्यूनीकरणका प्रयासहरूलाई अझ सुदृढ बनाउन चेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते, भोटेकोशी बाढीबारे छलफल हुने

भदौ २७, २०८३
एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

भदौ २७, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३
पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व